सुरक्षाबारे जानकारी लिन गृहमन्त्री जनकपुरधाममा

आगामी प्रतिनिधिसभाको निर्वाचन र शान्ति सुरक्षाका विषयमा जानकारी लिन गृहमन्त्री ओमप्रकाश अर्याल आज जनकपुर पुगेका छन् ।