समीर भट्ट भर्सेस अनमोल केसी : को बढी तगडा ?

अभिनेता अनमोल केसी र समीर भट्टबीच धेरै कुरा मिल्छन्  । भलै, उनीहरू मिल्छन् वा मिल्दैनन्, त्यो उनीहरूकै कुरा हो । दुवै समकालीन सिनेमामा समानान्तर रेखाबाट दौड सुरु गरेका धावक हुन् । – दुवै हिरो पुत्र हुन् …