'रमेश प्रसाईंजी, अचाक्ली भाडाको कारण घरबेटी कि करबेटी’ ?

काठमाडौं, भक्तपुर र ललितपुरसँग सीमा जोडिएका काभ्रे, नुवाकोट, मकवानपुरमा जाने सुरुङ बनाएर काठमाडौं पायक हुने स्थानमा बस्ती बनाउनुपर्‍याे ।