तीन युरोपेली राष्ट्रलाई सफलता

उत्तरी अमेरिकामा भइरहेको फिफा विश्वकप २०२६ को नकआउट चरणले सुरुदेखि नै रोमाञ्चक मोड लिएको छ।