काठमाडौं महानगर कप ब्याडमिन्टनको सेमिफाइनल समिकरण पूरा

१३ असार, काठमाडौं । काठमाडौं महानगरपालिका तथा काठमाडौं जिल्ला ब्याडमिन्टन संघको संयुक्त आयोजनामा जारी ‘काठमाडौं महानगर कप वडा स्तरीय ब्याडमिन्टन प्रतियोगिता २०८३’मा पुरुष, महिला तथा मिक्स डबल्सतर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । काठमाडौं १५ डल्लुस्थित …