काठमाडौं– सल्यानको शारदा नगरपालिका-२ जोगीदेउ खोलास्थित सडकमा थापगाउँबाट श्रीनगरतर्फ आउँदै गरेको लु.प्र.०२-००१ ख ०५९९ नम्बरको बसबाट लडेर बसमा सवार शारदा नगरपालिका-४ बस्ने ४३ वर्षीय राजु बस्नेतको सोमबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको संजिवनी कलेज अफ मेडिकल साइन्सेस प्रालि नेपालगंज बाँकेमा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाको […]