गरिबी न्यूनीकरण, स्वरोजगार प्रवद्र्धन र ग्रामीण समुदायलाई वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यका साथ स्थापना भएका लघुवित्त क्षेत्रहरु अहिले धरासायी बन्न पुगेका छन् । लघुवित्त संस्थाहरू देशभर फैलिएका छन् र लाखौं घरपरिवारलाई वित्तीय सेवा प्रदान गरिरहेका छन् । हाल नेपालमा करिब ५१ वटा लघुवित्त वित्तीय संस्थाले झन्डै पाँच हजार शाखामार्फत ६० लाखभन्दा बढी घरपरिवारलाई सेवा दिइरहेका […]