तेहरान– इरानको राजधानी तेहरानबाट करिब ३० किलोमिटर पश्चिममा रहेको अन्डिशे सहरस्थित अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने ३६ जना घाइते भएका छन्। इरानको सरकारी टेलिभिजन आईआरआइबीका अनुसार करिब २५० भन्दा बढी व्यापारिक एकाइ सञ्चालनमा रहेको उक्त बहुउद्देश्यीय सपिङ सेन्टरमा आगलागी हुँदा ठूलो क्षति पुगेको छ। इरानी विद्यार्थी समाचार […]