बजेटमा कर्णाली : शब्दमा छ, अंकमा छैन

१५ जेठ, सुर्खेत । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेटमा कर्णाली केही हदसम्म सुनियो । तर अंकमा देखिएन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको नयाँ सरकारले ल्याएको बजेटमा कर्णालीका अधिकांश पुरानै र केही …