सांसदहरूलाई अब छुने छैन भ्रष्टाचार मुद्दाले

९ वैशाख, काठमाडौं । सुशासनको नारामा जेनजी आन्दोलन भयो । त्यसपछिको आम चुनावमा पनि सुशासनकै नारा लाग्यो । प्रतिनिधिसभामा आएका रास्वपाका झन्डै दुई तिहाइ सांसदहरूले भ्रष्टाचार र बेथितिको अन्त्य नै आफ्नो लक्ष्य भएको बताउँदै आएका …