एमाले राजधानी प्रदेश कमिटीले भन्यो- अविलम्ब पार्टी पुनर्गठन थालियोस्

प्रदेश कमिटीको दोस्रो बैठकमा भएको समीक्षा तथा मातहत ७ वटा जिल्ला तहमा भएका समीक्षा भेला र बैठकहरुबाट प्राप्त सुझावहरुलाई समावेश गरी प्रतिवेदन तयार गरी पेश गरेको हो।