काठमाडौं- नेपाल मेडिकल काउन्सिल (एनएमए) ले चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई सामाजिक सञ्जालको प्रयोग गर्दा व्यावसायिक मर्यादा, आचारसंहिता र बिरामीको गोपनीयता अनिवार्य रूपमा कायम राख्न निर्देशन दिएको छ । टिकटक, इन्स्टाग्राम र फेसबुकजस्ता प्लेटफर्ममा चिकित्सकहरूले बिरामीसँग सम्बन्धित भिडियो सामग्री सार्वजनिक गर्ने, बिना परीक्षण औषधि सिफारिस गर्ने तथा जथाभावी परामर्श दिने प्रवृत्ति बढ्दै गएको भन्दै काउन्सिलले गम्भीर ध्यानाकर्षण […]