बेंग्लुुरुको तेस्रो जित, मुम्बई फेरि निरास

बेंगलुरुले प्रस्तुत गरेको २४१ रनको लक्ष्य पछ्याएको  घरेलु टोली मुम्बईले २० ओभर नै ब्याटिङ गरे पनि ५ विकेट गुमाएर २२२ रन बनायो ।