अनुसन्धान भइरहेका विषयमा भ्रामक सूचना प्रकाशन नगर्नू- प्रहरी

जिल्ला प्रहरी परिसर काठमाडौंले दर्ता भएर अनुसन्धान जारी रहेका घटनाका सम्बन्धमा भ्रामक, अप्रमाणित सूचना सृजना गरी प्रसारण/प्रकाशन नगर्न अनुरोध गरेको छ।