काठमाडौं- प्रतिनिधि सभा सदस्यको शथप लिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह आफैं गाडी हाँकेर सिंहदबारस्थित संसद् भवनबाट बाहिरिएका छन् । दिउँसो २ बजेपछि मात्रै सिंहदरबारस्थित संसद् हलमा पुगेका उनी शपथ लिने काम सकिनेबित्तिकै गाडी चढेर बाहिरिएका हुन् । उनलाई बिहीबार नै बस्ने रास्वपा केन्द्रीय समिति र संसदीय दलको बैठकले प्रधानमन्त्रीका लागि नेतामा चुन्न […]