राष्ट्रिय जनमोर्चाले भन्यो- कूटनीतिक नोटले मात्रै लिपुलेक समस्या समाधान हुँदैन
२४ वैशाख, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेपाल सरकारले भारत र चीनलाई ‘कूटनीतिक नोट’ पठाएको विषयलाई सकारात्मक रूपमा लिएको बताएको छ । बिहीबार जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक प्रेस वक्तव्य जारी गरेर सरकारको कदम सकारात्मक भएपनि …