नबिल बैंकले Nabil Bank ले आफ्नो डिजिटल बैंकिङ एप ‘एनबैंक’मा लगानीसम्बन्धी सेवा विस्तार गर्दै ‘सिस्टेम्याटिक इन्भेस्टमेन्ट प्लान’ (एसआईपी) दर्ता तथा किस्ता भुक्तानी सुविधा सुरु गरेको छ। लगानी सेवालाई सहज, सुरक्षित र पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित बैंकले उक्त सेवा सञ्चालनमा ल्याएको जनाएको छ। यो सुविधा वैशाख ३१ गते Nabil Investment Banking Limited सँग भएको समझदारीपछि […]