तेह्रथुममा भानुभक्त ढकालको अग्रता, प्रतिस्पर्धामा कांग्रेस र रास्वपा

ढकालको ३ जहार ७ सय ४८ मत आउँदा निकटतम प्रतिस्पर्धामा नेपाली कांग्रेसका सन्तोष सुब्बा छन् । उनको ३ हजार ५ सय ८६ मत आएको छ भने रास्वपाका सुरेन्द्र कार्कीको मत ३ हजार १ सय ८५ छ ।