ट्रम्पले ऊर्जा क्षेत्रमा आक्रमण गरे स्टेट अफ होर्मुज पुरै बन्द गर्ने इरानकाे चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ४८ घण्टाभित्र अरब क्षेत्रको सामुद्रिक गौँडा स्टेट अफ होर्मुज खुला नगरे सबै ऊर्जा क्षेत्र ध्वस्त गर्ने चेतावनी दिएपछि इरानले प्रतिकृया दिएको छ ।