सुर्खेत। पाटेबाघको आक्रमणमा परी एक साताभित्र सुर्खेत र सल्यानमा तीनजनाको मत्यु भएको छ। गत २३ पुसमा सुर्खेतको भेरीगङ्गा नगरपालिका ५‚ गेरवानी क्षेत्रमा ५७ वर्षीया गङ्गा सारूको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। गत २६ पुसमा सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका ७ की धनसरी रावतको पाटेबाघको आक्रमणबाट मृत्यु भयो। सल्यानको कालीमाटी र सुर्खेतको भेरीगङ्गाका केही […]