राप्रपा अध्यक्ष लिङ्देन र रास्वपाका सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भेटवार्ता गर्नुभएकाे छ। दुई नेताबीच बिहीबार बिहान भेटवार्ता भएको हो । साेही भेटमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनकाे बारेमा छलफल भएको र दुई दलका आपसी विषयमा पनि संवाद भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयाे। यसअघि […]