कर्नाटकमा बस र लरी ठोक्किँदा ११ जनाको मृत्यु

भारतको कर्नाटकस्थित चित्रदुर्गमा बस र लरी ट्रक ठोक्किँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ।