काठमाडौं– तत्कालीन अवस्थामा २०७७ सालमा देखिएको नेकपाको तनावका कारण नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा बसेका दुई नेताले फेरि पनि माया पाएका छन् । २०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनबाट पूर्वमाओवादीबाट आएका तीनजना पदाधिकारीमा निर्वाचित भएकामा यस पटक २ जना आउने पक्का भएको छ। २०७८ मा भएको दशौँ महाधिवेशनको निर्वाचनको मतपरिणामअनुसार उपाध्यक्षमा रामबहादुर थापा […]