बैंक कर्मचारीमाथि भएको आक्रमणको एनआईसी एशिया बैंक कर्मचारी संघद्वारा कडा भर्त्सना

ज्योति विकास बैंक लिमिटेडका कर्मचारीमाथि कर्जा असुली कार्यका क्रममा भएको आक्रमणप्रति एनआईसी एशिया बैंक कर्मचारी संघले घोर भर्त्सना गरेको छ। संघले प्रेस विज्ञप्तिमार्फत घटनाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै दोषीमाथि तत्काल कानुनी कारबाहीको माग गरेको हो। विज्ञप्तिअनुसार कर्जा असुली कार्यमा आधिकारिक जिम्मेवारीका साथ खटिएका बैंक कर्मचारीहरू केही ऋणीहरूबाट सार्वजनिक स्थलमै अमानवीय, अपमानजनक तथा गैरकानुनी व्यवहारको सिकार भएका […]