काठमाडौं– भदौ २४ गते जेन-जी आन्दोलनको क्रममा भएको क्षतिको बीमा दाबी बापत बिमा कम्पनीहरूले ५ अर्ब बढी दाबी भुक्तानी गरेका छन् । कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बिमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेको […]