काठमाडौं– श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीका लागि गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव घोषणा गरेको छ । कम्पनीको मङ्गलबार बसेको बैठकले आर्थिक वर्ष २०८१–०८२ को वितरण योग्य मुनाफाबाट ६.४० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित नगद लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्ने […]