यस वर्ष २१ जिल्ला शीतलहर र २८ जिल्ला हिमपातबाट बढी प्रभावित हुने
गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शितलहर र हिमपातको पूर्वतयारी तथा प्रतिकार्य राष्टिय कार्ययोजना २०८२ सार्वजनिक गर्दै प्रभावित हुने जिल्लाको प्रक्षेपण गरेको हो।