काठमाडौँ– भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका घटना जाँचबुझ गर्न बनेको उच्चस्तरीय आयोगले मुख्यसचिव एकनारायण अर्यालसँग बयान लिएको छ। बिहीबार दिउँसो सिंहदरबारस्थित आयोगको कार्यालयमा अर्याललाई बोलाएर सोधपुछ गरिएको आयोगका प्रवक्ता एर्व पूर्व एआईजी विज्ञानराज शर्माले जानकारी दिए। ‘हामीले उहाँसँग त्यसबेलाका विषयमा कुरा बुझ्यौँ। उहाँले आफ्नो कुरा भनेर जानुभयो’ शर्माले भने। बयानमा उनले भदौ २४ […]