काठमाडौं– हमासले इजरायली-अमेरिकन बन्दी एडज अलेक्जेन्डरलाई रिहा गर्ने भएको छ । गाजाले बन्दी बनाएका मध्ये उनी अन्तिम जीवित इजरायली अमेरिकी भएको अनुमान गरिएको छ । मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हुन लागेको मध्यपूर्व भ्रमणको पूर्व सन्ध्यामा उनको रिहाइ हुने भएको हो । ७० दिनदेखि इजरायली अवरोधका कारण मानवीय सहयोग रोकिएको गाजामा उक्त अवरोध खुला गर्ने […]