सीजी डीजिटलको बुटवलमा २१ शोरूम उद्घाटन

बुटवल– सीजी इलेक्ट्रोनिक्सले आफ्नै इलेक्ट्रोनिक्स ब्रान्डको शोरूम ‘ सीजी डिजिटल आदर्श नगर पाल्पा रोड, ट्राफिक चोक, बुटवलमा शनिबारदेखि सञ्चालनमा ल्याएको छ । यससँगै, कम्पनीले देशव्यापी रूपमा २१ शोरूम सञ्चालनमा आएको छ । कम्पनीका अनुसार यो स्टोरमार्फत ग्राहकहरूले एलजी, सीजी, मिडिया, गोदरेज, क्रम्प्टन, बेको, सेन्सी, टीसीएल, बर्ली, केन्ट, ब्ल्याक+डेकर, मोटोरोला, नथिङ जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्राण्डका होम र […]