फिरोजपुरमा पाकिस्तानी ड्रोन आक्रमण, तीन जना घाइते

काठमाडौं – पाकिस्तानले गरेको ड्रोन आक्रमणमा भारतको फिरोजपुरमा तीन जना घाइते भएका छन् । घाइते हुनेमा एक जना महिला र दुई पुरुष रहेको भारतीय प्रहरीले जनाएको छ । घाइते महिलाको अवस्था चिन्ताजनक रहेको समाचारमा उल्लेख छ । भारत र पाकिस्तानबीच आज पनि गोलबारी जारी छ । जम्मू कश्मिर अहिले गोलाबारी भइरहेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका […]