गण्डकीद्वारा एनआरएनए पाँच विकेटले पराजित

कर्णाली । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा गण्डकी प्रदेशले एनआरएनएलाई पाँच विकेटले पराजित गरेको छ । सुर्खेतको वीरेन्द्रनगरस्थित कालुञ्चोक मैदानमा आज भएको लिग चरणको खेलमा एनआरएनएलाई हराउँदै गण्डकीले प्रतियोगितामा पहिलो जित दर्ता गरेको हो । यस जितसँगै गण्डकीले दुई अंक जोडेको छ । टस जितेर पहिले बलिङ गरेको गण्डकीले एनआरएनएलाई १९ दशमलव २ ओभरमा […]