वनदेवी माई अध्यक्ष गोल्डकपको उपाधि वीरगंज युनाइटेडले जित्यो

१२ कात्तिक, जनकुपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-२ सितापुरमा सम्पन्न १३औं वनदेवी माई अध्यक्ष गोल्डकप-२०८२ को उपाधि वीरगंज यूनाइटेड पर्साले जितेको छ । मंगलबार जनसेवी फुटबल क्लब बर्दिवाससँगको फाइनल खेल निर्धारित समयमा दुबै टोलीले १-१ गोल गर्दै बराबरी …