काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुने खेलमा लुम्बिनीका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्। लुम्बिनीको निर्णयसँगै सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ। प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गतको उद्घाटन […]