पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा परेर ९ जनाको मृत्यु

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा भएका दुर्घटनामा ९ जनाको मृत्यु भएको हो ।