खोटाङमा सेवाग्राहीको भौतिक उपस्थितिबिना नै प्रशासनको सेवा

जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थितिबिना नै कार्यालयबाट प्रदान हुने सेवा प्राप्त गर्न सक्ने व्यवस्था मिलाएको छ ।