दलहरूले नयाँ पुस्तासँग समझदारी गरेर अगाडि बढ्नुपर्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई केन्द्रमा राखेर दल र शक्तिहरू अटाउने नीति तय गर्नुपर्ने बताएका छन् । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले कसैले नहार्ने, देशले जित्ने नीति तय गर्न सकोस् भन्ने शुभकामना दिए । उनले भने, ‘संविधान भन्ने चिज गीता बाइबलजस्तो फेर्न नसकिने […]