बाइडेनलाई 'स्लिपी जो' भनेर उडाउने ट्रम्प सार्वजनिक कार्यक्रममा फेरि उँघे!

सो घटनाको मिडियाले समाचार बनाएको र उनको उमेर र स्वास्थ्यबारे प्रश्न समेत उठाएपछि ट्रम्प सरकारका अधिकारीहरू मिडियासँग रिसाएका छन्।