देवीघाटमा बेलिब्रिज बनाइदिएकामा देउवाले सेनालाई दिए धन्यवाद

२५ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नुवाकोटको देविघाटमा बेलिब्रिज निर्माण गरेको भन्दै नेपाली सेनालाई धन्यवाद दिएका छन् । बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बिहीबार देविघाटमा सेनासँग भएको भेटका क्रममा उनले धन्यवाद दिएका हुन् । ‘धेरै–धेरै …