हरितालिका तीज नजिकिँदै गर्दा तीज गीत सार्वजनिक हुने क्रम बढेको छ। यही क्रममा निर्मला घिमिरे निरूले आप्mनै आमाको सम्झना र एकल आमाको संघर्षलाई समेटिएको तीज गीत माइतीको आँगन सार्वजनिक गरेकी छन्। सार्वजनिक गीतमा वर्षौंदेखि माइती पुग्न नपाएकी एक छोरीले आप्mनी आमालाई सम्झिएको भाव प्रस्तुत गरिएको छ। बाबुको अनुपस्थितिमा आमाले एक्लै दुःख गरेर छोरी हुर्काएको कथा […]