उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु, ११ जिल्लामा उत्पादन लागतको अध्ययन

सरकारले उखुको न्यूनतम समर्थन मूल्य निर्धारण प्रक्रिया सुरु गरेको छ। नयाँ मूल्य प्रस्ताव गर्न कृषि विभागले उखु उत्पादन हुने तराईका ११ जिल्लामा स्थलगत सर्वेक्षण सुरु गरेको हो। विभागले सर्वेक्षणमार्फत उखु उत्पादनमा लाग्ने लागत तथा किसानको वास्तविक खर्चसम्बन्धी तथ्याङ्क सङ्कलन गर्ने जनाएको छ। सुनसरी, मोरङ, रौतहट, महोत्तरी, धनुषा, सर्लाही, सिराहा, नवलपरासी, बर्दिया, कैलाली र कञ्चनपुरमा अध्ययन […]