फागुन २१ को निर्वाचनपछि ओली पहिलो पटक गृहजिल्ला झापा पुगे

३० साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । शनिबार दिउँसो काठमाडौंबाट हवाईमार्ग हुँदै ओली झापा पुगेका हुन् । एमाले स्रोतका अनुसार ‘मिसन पार्टी जागरण’ कार्यक्रमका लागि उनी गृहजिल्ला पुगेका …