सीएनआई युवा उद्यमी मञ्चले छान्यो नयाँ नेतृत्व, सुगम घिमिरे अध्यक्षतामा कार्यसमिति गठन

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) को आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार काठमाडौंको होटल र्याडिसनमा आयोजित साधारणसभाले सुगम घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। साधारणसभाको उद्घाटन राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्ल, नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री अनिल सिन्हाले गरेका थिए। कार्यक्रममा सरकारी अधिकारी, कूटनीतिज्ञ, उद्योगी तथा […]