देउवाको आजको भाषण फाइनल गर्न खड्काले गरेका थिए महामन्त्री र सभापतिबीच समन्वय

पार्टीभित्र यस्तो खालको समझदारीको वातावरण बन्यो, जसले आजको केन्द्रीय कार्यसमिति बैठक विवादित हुन पाएन।