काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सांसदका स्वकीय सचिवको भूमिका व्यक्तिगत सहयोगमा सीमित नभई संसदीय दायित्वलाई प्रभावकारी रूपमा सम्पादन गर्न सहयोग पुग्ने गरी परिभाषित हुनुपर्ने बताएका छन्। आइतबार पार्टीको संसदीय विभागले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले स्वकीय सचिव छनोट गर्दा सूचना प्रविधिमा दक्ष, कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गर्न सक्ने तथा संसदीय कार्यप्रति […]