चलचित्र विकास बोर्डद्वारा रक्तदान र वृक्षारोपण

काठमाडौं । चलचित्र विकास बोर्डले २६औं वार्षिकोत्सवको छेकोमा रक्तदान र वृक्षारोपण कार्यक्रम गरेको छ । शनिबार पशुपतिनाथ क्षत्रस्थित विश्वरुप मृगस्थलीमा वृक्षारोपण गरियो । सरकारले सञ्चालन गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’लाई साथ दिँदै बोर्डले उक्त कार्यक्रम गरेको हो …