रोनाल्डोको कीर्तिमानी गोलमा पोर्चुगलको शानदार जित

९ असार, काठमाडौं । क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी गोल गरेपछि पोर्चुगलले फिफा विश्वकप २०२६ मा पहिलो जित हात पार्दै नकआउट चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ । समूह के अन्तर्गत अमेरिकाको ह्युस्टनमा भएको खेलमा रोनाल्डोको दुई …