रास्वपा र हाम्रो पार्टीबीच धेरै समानता छन् : वर्षमान पुन

नेकपा नेता वर्षमान पुन ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो पार्टीबीच धेरै समानता रहेको बताएका छन्। भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा शुभकामना सन्देश दिँदै उनले दुवै शक्तिले राजनीतिक निरन्तरतामा क्रमभंगता गर्दै आफ्ना मार्ग तय गरेको उल्लेख गरे। नेता पुनले पृष्ठभूमि र कार्यशैली फरक भए पनि क्रान्ति, परिवर्तन र समाज रूपान्तरणका एजेन्डामा दुवै दल […]