अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कमा पछिल्लो समय जनसंख्या घट्ने क्रम तीव्र बनेको छ। सिटिजन्स बजेट कमिसनले हालै सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनअनुसार सहरमा बस्न आउनेभन्दा सहर छोडेर जानेको संख्या उल्लेख्य रूपमा बढेको छ। प्रतिवेदनले सन् २०२५ मा न्युयोर्कको समग्र जनसंख्या घटेको देखाएको छ। विशेषगरी अन्तर्राष्ट्रिय आप्रवासन तथा अन्य राज्यबाट सहरमा सर्ने दर करिब ७० प्रतिशतले […]