रिज्भी र स्टब्सको शतकीय साझेदारीमा लखनउमाथि दिल्लीको जित

१८ चैत, काठमाडौं । समीर रिज्भी र ट्रिस्टन स्टब्सको शतकीय साझेदारी मद्दतमा दिल्ली क्यापिटल्सले लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको छ । बुधबार भएको खेलमा दिल्लीले लखनउलाई ६ विकेटले पराजित गरेको हो । दिल्लीले दिएको १४२ रनको …